४ पुस काठमाडौँ । राजधानी काठमाडौँको टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा लागेको छ । उक्त लागेको आगो नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी र स्थानिय मिलेर दुई घन्टाभन्दा बढी समयमा आगलागी नियन्त्रणमा लिएको हो।
आगोनियन्त्रणमा सातवटा दमकल प्रयोग गरिएको थियो।आगलागीको कारण नखुलेको र क्षतिको विवरण सङ्कलन भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ।
आगलागी साँझ साढे ५ बजेतिर भएको जनाइएको छ। प्रहरीहरुका अनुसार जाडोको समयमा हिटर बाल्दा लागेको हुन सक्ने अंशक रहेको छ ।