Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मोटरसाइकलले ठक्कर दिदा पैदलयात्रीको मृत्यु

मोटरसाइकलले ठक्कर दिदा पैदलयात्रीको मृत्यु

जोईन खबर

९, पौष २०८१
  • 616
    SHARES
  • मोटरसाइकलले ठक्कर दिदा पैदलयात्रीको मृत्यु

    ९ पुस काठमाडौँ । ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु भएको छ।

    images

    सोमबार साँझ गोदावरी नगरपालिका ३ मोतीचौरमा लुम्बिनी प्रदेश ०१–००२ प ६६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६० वर्षीय लुरु सिलवालको मृत्यु भएको छ , भने  मोटरसाइकल चालक पनि गम्भीर घाइते भएका छन्।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते सिलवालको गएराति बीएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जानकारी दिए। दुर्घटनामा मोटरसाइकल चालक १७ वर्षीय इसान बस्नेत पनि गम्भीर घाइते भएका छन्।

    ललितपुरकै चापागाइँ घर भई बाडेगाउँ बस्नेतको ललितपुरमै रहेको केयरएण्डकेयर अस्पतालमा उपचार भइरहेको पौडेलले बताए।

    प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - १०:४६:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको