Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज काठमाडौँ लगायत विभिन्न प्रदेशमा चिसो बढेयो 

आज काठमाडौँ लगायत विभिन्न प्रदेशमा चिसो बढेयो 

जोईन खबर

९, पौष २०८१
  • 688
    SHARES
  • आज काठमाडौँ लगायत विभिन्न प्रदेशमा चिसो बढेयो 

    ९ पुस काठमाडौँ । मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरु भएको छ।  मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्याधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिए।

    images

    विभागको अभिलेखमा हाल काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री रहेको छ।

    images
    images
    images

    यसअघि पुस ४ गते काठमाडौँको तापक्रम चार दशमलव आठ डिग्री थियो।यस्तै सोमबार जुम्लाको न्युनतम तापक्रम माइनस सात दशमलव आठ डिग्री पुगेकामा पुस ४ गते त्यहाँ माइनस सात दशमलव दुई डिग्री थियो। 

    प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - ११:४१:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको