Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशभर इसाई धर्मालम्बीले क्रिसमस  मनाउदै,सार्वजनिक बिदा

आज देशभर इसाई धर्मालम्बीले क्रिसमस  मनाउदै,सार्वजनिक बिदा

जोईन खबर

१०, पौष २०८१
  • 964
    SHARES
  • आज देशभर इसाई धर्मालम्बीले क्रिसमस  मनाउदै,सार्वजनिक बिदा

    १० पुस काठमाडौँ । आज देशभर इसाई धर्मावलम्बीले क्रिसमस डे मनाउँदैछन्। आज अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन्।

    images

    दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ।

    images
    images
    images

    ‘ख्रिष्टमस’ पनि भनिने यो दिनमायेशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ।क्रिसमसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। आज बिहान देखी नै काठमाडौँ लगायत विभिन्न स्थानका चर्चाहरुमा विभिन्न कार्याक्रम गरिमनाउने चल्न छ । 

    प्रकाशित मिति :पौष १०, २०८१ बुधवार - ०९:१२:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको