Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सभापति देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा सबै नेपालीहरुलाई शुभ-कामना व्यक्त गरे

सभापति देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा सबै नेपालीहरुलाई शुभ-कामना व्यक्त गरे

जोईन खबर

१०, पौष २०८१
  • 607
    SHARES
  • सभापति देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा सबै नेपालीहरुलाई शुभ-कामना व्यक्त गरे

    १० पुस काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

    images

    प्रत्येक वर्ष डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’ लाई इसाई धर्मावलम्बीले  धार्मिक-सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन् । यस अवसरमा उनले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेको काँग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक हो ।  सभापति देउवाले भने ।क्रिसमस डे’ का अवसरमा सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै उनले शुभ(कामना व्यक्त गरेका हुन् ।

    प्रकाशित मिति :पौष १०, २०८१ बुधवार - १०:१७:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको