Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बयान हुने भनेको दुई दिन पछि आजबाट सभापति लामिछानेको बयान पोखरामा सुरु

बयान हुने भनेको दुई दिन पछि आजबाट सभापति लामिछानेको बयान पोखरामा सुरु

जोईन खबर

११, पौष २०८१
  • 595
    SHARES
  • बयान हुने भनेको दुई दिन पछि आजबाट सभापति लामिछानेको बयान पोखरामा सुरु

    ११ पुस काठमाडौँ । सहकारी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान आजबाट सुरु भएको छ ।

    images

    कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको हो । यसअघि पूर्वडिआइजी छविलाल जोशी र लीला पछाईको बयान सकिएको हो ।

    images
    images
    images

    रामबहादुर खनाल, पुर्वसांसद मिना गुरुङसहित ४ जनाको बयान लिन बाकी छ ।

    प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - १५:०९:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको