Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 धादिङ अस्पताल सञ्चालन समितिको अध्यक्षमा  सापकोटा नियुक्ति

 धादिङ अस्पताल सञ्चालन समितिको अध्यक्षमा  सापकोटा नियुक्ति

जोईन खबर

१२, पौष २०८१
  • 1.8K
    SHARES
  •  धादिङ अस्पताल सञ्चालन समितिको अध्यक्षमा  सापकोटा  नियुक्ति

    १२ पुस काठमाडौँ । बागमती प्रदेश  धादिङ जिल्लाको धादिङ अस्पताल सञ्चालन  समितिको अध्यक्षमा राधिका सापकोटा नियुक्ति हुनु भएको छ ।

    images

    स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय निर्णयले अस्पतालको अध्यक्षमा समाजसेवी सापकोटालाई नियुक्त गरेको हो ।प्रदेशको स्वास्थ्य सेवा ऐन २०७५ पहिलो संशोधन २०८१ को दफा २६ ख उपदफा २ को काम कर्तव्य अधिकार बमोजिमको कार्य सम्पादन  गर्ने गरि सापकोटालाई धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा मनोनीत गरिएको हो ।

    images
    images
    images

    धादिङ अस्पतालले प्रवाह गर्ने सेवामा विस्तार तथा थप प्रभावकारी बनाउने अध्यक्ष सापकोटाले बताइन् । स्वास्थ्य समस्या हुँदा धादिङ अस्पताललाई विरामीको रोजाई र विश्वासिलो स्वास्थ्य संस्था बन्ने गरी काम गर्ने नवनियुक्त अध्यक्ष सापकोटाले बताउनु भयो ।

    अहिले अध्यक्षमा नियुक्ति हुनु भएको सापकोटाले मैले मानव अधिकार तथा विभिन्न महिला अधिकारको क्षेत्रमा निकै लामो समयदेखि काम गर्दै आएकी छु ,अब पनि आफुले पाएको जिम्मेवारी फेरी पनि  भरपूर सदुपयोग गर्ने समेत सापकोटाले जानकारी गराउनु भयो ।  

    प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - १०:३७:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको