१२ पुस काठमाडौँ । नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधनमा शोक व्यक्त गर्नुभएको छ ।
मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु भने भनाइ व्यक्त गनर्स भयो ।
भारतको अर्थतन्त्र सुधारका शिल्पकारसमेत मानिनु हुने प्रख्यात अर्थशास्त्री, शालीन व्यक्तित्वका धनी डा सिंहको निधनबाट नेपालले एक सच्चा मित्र गुमाएको छ ।
स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गर्दछु भनु भयो । सिंहको ९२ वर्षको उमेरमा निधन गए राति निधन भएको हो ।