Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महासचिव वैद्य अस्पताल भर्ना

महासचिव वैद्य अस्पताल भर्ना

जोईन खबर

१२, पौष २०८१
  • 658
    SHARES
  • महासचिव वैद्य अस्पताल भर्ना

    १२ पुस काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन् ।

    images

    एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए ।

    images
    images
    images

    बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए ।

    कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको उनले जानकारी दिए उनकाअनुसार वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

     

    प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - १६:४८:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको