Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धादिङमा चितवनबाट आएको हाइस दुर्घटना १६ जना घाइते

धादिङमा चितवनबाट आएको हाइस दुर्घटना १६ जना घाइते

जोईन खबर

१२, पौष २०८१
  • 634
    SHARES
  • धादिङमा चितवनबाट आएको हाइस दुर्घटना १६ जना घाइते

    १२ पुस  काठमाडौँ । पृथ्वी राजमार्गको धादिङमा हाइस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। आज काठमाडौंबाट चितवन जाँदै गरेको बा २ ख २८२९ नम्बरको हाइस दुर्घटना हुँदा १६ जना घाइते भएको धादिङ प्रहरीले जनाएको छ।

    images

    आज दिउँसो करिब ३स्३५ बजेतिर धादिङको गल्छी गाउँपालिका-८ गल्छी मोडमा दुर्घटना भएको हो।

    images
    images
    images

    हाइसमा १६ जना यात्रु सवार रहेकोमा चालकसहित १६ जना घाइते भएका हुन्।घाइतेहरूलाई उपचारका लागि अम्बेभरोसा अस्पताल गल्छी पठाएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको छ।

    हाइसको अचानक ब्रेक फेल भइ अनिन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। घटनाको अरु अनुसन्धान भइ रहेको प्रहरीले बताए ।  

    प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - १७:१०:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको