Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको प्रेस सेन्टर नेपालको पाँचौ अधिवेशनबाट अध्यक्षमा राजेश पौडेल चयन 

गोरखाको प्रेस सेन्टर नेपालको पाँचौ अधिवेशनबाट अध्यक्षमा राजेश पौडेल चयन 

जोईन खबर

१३, पौष २०८१
  • 943
    SHARES
  • गोरखाको प्रेस सेन्टर नेपालको पाँचौ अधिवेशनबाट अध्यक्षमा राजेश पौडेल चयन 

    १३ पुस काठमाडौँ । गोरखा जिल्ला प्रेस सेन्टर नेपालको नयाँ कार्यसमिति चयन भएको छ । आज भएको भेलाले गोरखाको प्रेस सेन्टर नेपालको अध्यक्षमा राजेश पौडेलको नेतृत्वको टोली  सर्वसम्मत चयन भएका हुन् ।

    images

    आज भएको  प्रेस सेन्टर नेपालको नयाँ समति सिमितिको पाँचौ अधविेशनबाट अध्यक्षमा राजेश पौडेल, उपाध्यक्षमा धनबहादुर तामाङ, महलिा उपाध्यक्षमा अस्मतिा सिंखडा, सचविमा यम बसेल, सहसचविमा अमृत बकि, बमिल श्रेष्ठ र कोषाध्यक्षमा अभषिेक तामाङमा र सदस्यहरुमा सुरजसागर कुमाल र सुरज गुरुङ सर्वसम्मत चयन भएका छन् । 

    images
    images
    images

    कार्यक्रममा माओवादी केन्द्रका जल्लिा इन्चार्ज अमर तमु, प्रेस सेन्टरका उपमहासचवि दपिक श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको हो ।

    प्रकाशित मिति :पौष १३, २०८१ शनिवार - १९:२१:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको