Logo

बिहिवार, कार्तिक १३ गते २०८३

झापाका हर्कराज राईलाई प्रतिनिधि सभाको सचिवमा नियुक्ति

झापाका हर्कराज राईलाई प्रतिनिधि सभाको सचिवमा नियुक्ति

जोईन खबर

१४, पौष २०८१
  • 727
    SHARES
  • झापाका हर्कराज राईलाई प्रतिनिधि सभाको सचिवमा नियुक्ति

    १४ पुस काठमाडौँ । प्रतिनिधि सभाको सचिवमा हर्कराज राईलाई नियुक्ति गरिएको छ ।

    images

    आज बिहान सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् ।

    images
    images
    images

    प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थिए तेही पदमा नषँ सचिव नियुक्ति गरिएको हो । 

    प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - १३:१७:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको