Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौंमा विरोध प्रदर्शन सुरु

काठमाडौंमा विरोध प्रदर्शन सुरु

जोईन खबर

१४, पौष २०८१
  • 685
    SHARES
  • काठमाडौंमा विरोध प्रदर्शन सुरु

    १४ पुस काठमाडौँ ।आम जनता पार्टीले सरकारले मनोमानी कर लिइरहेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

    images

    आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुँदै पुनः कमलादीमै पुगेर सम्पन्न भएको छ ।

    images
    images
    images

    प्रदर्शनका क्रममा ‘कर आतंक बन्द गर, दलाल दलतन्त्र मुर्दावाद, जनता लुट्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन’ जस्ता नारा लगाइएको छ ।

    प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - १६:००:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको