Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 ५६ वर्षीय एआईजी उमेर हद पुरा गरेर अवकाश

 ५६ वर्षीय एआईजी उमेर हद पुरा गरेर अवकाश

जोईन खबर

१४, पौष २०८१
  • 1.6K
    SHARES
  •  ५६ वर्षीय एआईजी उमेर हद पुरा गरेर अवकाश

    १४ पुस काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी भरत बोहरा अनिवार्य अवकाशमा गएका छन् ।

    images

    एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर बोहरा आजबाट अवकाशमा गएका हुन् । प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका बोहरा प्रहरी हेडक्वार्टरको प्रदेश समन्वय विभागमा कार्यरत थिए ।

    images
    images
    images

    बोहराको अवकाशसँगै एआईजीमा एउटा दरबन्दी रिक्त भएको छ । किरण बज्राचार्य पुस १६ मा अवकाशमा जाँदै छिन् । बज्राचार्यको अवकाशपछि दुई जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिने गृह मन्त्रालयका उच्च अधिकृतहरू बताउँछन् ।

    डिआइजीहरू जनक भट्टराई, कुवेर कडायत, रवीन्द्र केसी, लालमणि आचार्य, चन्द्रकुवेर खापुङ र कृष्णहरि शर्मा मध्येबाट दुई जना एआईजी हुन्छन् । 

    प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - १६:१०:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको