Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अखिल क्रान्तिकारीको नेतृत्व चयनमा उमेर हद लाग्ने

अखिल क्रान्तिकारीको नेतृत्व चयनमा उमेर हद लाग्ने

जोईन खबर

१५, पौष २०८१
  • 685
    SHARES
  • अखिल  क्रान्तिकारीको नेतृत्व चयनमा उमेर हद लाग्ने

    १५ पुस काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट बिधार्थी संगठन अखिल ९क्रान्तिकारी०को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ ।

    images

    अखिल क्रान्तिकारीको प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ ।

    images
    images
    images

    मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो । उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो ।

    प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ । 

    प्रकाशित मिति :पौष १५, २०८१ सोमवार - १२:५६:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको