Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नागार्जुन नगरपालिकाका मेयर बस्नेत निलम्बित

नागार्जुन नगरपालिकाका मेयर बस्नेत निलम्बित

जोईन खबर

१५, पौष २०८१
  • 856
    SHARES
  • नागार्जुन नगरपालिकाका मेयर बस्नेत निलम्बित

    १५ पुस काठमाडौँ । काठमाडाकोैँ नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत निलम्बित भएका छन् ।दुईपटक निर्वाचित भएका मेयर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि मेयर पदबाट स्वतः निलम्बन भएका हुन् ।

    images

    नेपाली काँग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका प्रभावशाली नेता बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी पङ्क्तिमा तरंग उत्पन्न भएको छ ।

    images
    images
    images

    मेयर बस्नेत निलम्बनमा परेसँगै नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ ।नागार्जुनको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी छिन् ।

    प्रकाशित मिति :पौष १५, २०८१ सोमवार - १४:१५:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको