Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 एमालेबाट निष्कासनमा परेका नेता डा.रावलले पार्टी घोषणा गर्दै

 एमालेबाट निष्कासनमा परेका नेता डा.रावलले पार्टी घोषणा गर्दै

जोईन खबर

१५, पौष २०८१
  • 802
    SHARES
  •  एमालेबाट निष्कासनमा परेका नेता डा.रावलले पार्टी घोषणा गर्दै

    १५ पुस काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका एमालेका  नेता डा। भीम रावलले आगामी बुधबार ९पुस १७० गते पार्टी घोषणा गर्ने भएका छन् ।

    images

    १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।

    images
    images
    images

    रावल निकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुने भएको छ । काठमाडौँको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन हुने बताइएको छ।

    प्रकाशित मिति :पौष १५, २०८१ सोमवार - १४:२१:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको