Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते 

 पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते 

जोईन खबर

१६, पौष २०८१
  • 664
    SHARES
  •  पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते 

    १६ पुस काठमाडौँ । पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो ।

    images
    images
    images

    घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :पौष १६, २०८१ मंगलवार - १५:१२:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको