Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारले पर्यटन उद्योगको निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारी : उड्डयनमन्त्री पाण्डे

सरकारले पर्यटन उद्योगको निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारी : उड्डयनमन्त्री पाण्डे

जोईन खबर

१६, पौष २०८१
  • 769
    SHARES
  • सरकारले पर्यटन उद्योगको निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारी : उड्डयनमन्त्री पाण्डे

    १६ पुस काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।

    images

    नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताउनुभयो ।

    images
    images
    images

    मन्त्री पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी पिपिपीको अवधारणाअनुरुप सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न भोलिदेखि आगामी एक दशकसम्म पर्यटन दशक मनाइने उहाँले घोषणा गर्नुभयो ।

    प्रकाशित मिति :पौष १६, २०८१ मंगलवार - १६:२५:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको