Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशका तराई प्रदेश धेरै स्थानमा हुस्सु र कुहिरो लाग्दै

आज देशका तराई प्रदेश धेरै स्थानमा हुस्सु र कुहिरो लाग्दै

जोईन खबर

१७, पौष २०८१
  • 478
    SHARES
  • आज देशका तराई प्रदेश धेरै स्थानमा हुस्सु र कुहिरो लाग्दै

    १७ पुस काठमाडौँ ।हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । देश भरका प्रदेश मध्येमा गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छभने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने मौसम विभागले  जनाएको छ ।

    images
    images
    images

    बिहीबार बिहान तराई तथा काठमाडौँ उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

    प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - १०:१९:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको