Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको केही स्थानमा आज बिद्युत अबरुद्व

गोरखाको केही स्थानमा आज बिद्युत अबरुद्व

जोईन खबर

१७, पौष २०८१
  • 619
    SHARES
  • गोरखाको केही स्थानमा आज बिद्युत अबरुद्व

    १७ पुस काठमाडौँ । गोरखा जिल्ला भित्रको केही स्थानमा आज बिहानैदेखी बिद्युत अबरुद्व भएको छ । नेपाल बिद्युत प्राधिकरणको गोरखा बजारमा रहेको बितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछी बिहानैदेखी बिद्युत अबरुद्व भएको हो ।

    images

    गोरखा बजारमा रहेको सब स्टेशनमा रहेको केही सामानमा प्राविधिक समस्या देखिएको र त्यसको मर्मत कार्य भइरहेकाले चाढै नै मर्मत गरि अबरुद्व बिद्युत सूचारु गर्ने तयारी गरिएको  गोरखा केन्द्रका प्रमुख चिजबहादुर गुरङले बताउनु भयो ।

    images
    images
    images

    आज बिहान देखि समस्या देखीए लगत्तै मर्मतको लागि सुरु गरिएको हो । 

    प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - ११:३१:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको