Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पोर्चुगल लगायत ५ देशका राजदूत पदमा नियुक्तिले शपथ लिए

पोर्चुगल लगायत ५ देशका राजदूत पदमा नियुक्तिले शपथ लिए

जोईन खबर

१७, पौष २०८१
  • 613
    SHARES
  • पोर्चुगल लगायत ५ देशका राजदूत पदमा नियुक्तिले शपथ लिए

    १७ पुस काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त ५ जना राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरएका छन् ।

    images

    बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक कार्यक्र बिच  राष्ट्रपति पौडेलले  पोर्चुगल, मलेलिया,  दक्षिण अफ्रिका, बेल्जियम,डेनमार्कका लागि नवनियुक्त राजदूतले शपथ लिएका हुन् ।

    images
    images
    images

    प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा.नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कमा नियुक्ति भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।  

    प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - १३:४१:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको