Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेता डा रावलले आफूले ओलीसँग गरेको वार्ताबारे भ्रम सिर्जना गरिएको दाबी

नेता डा रावलले आफूले ओलीसँग गरेको वार्ताबारे भ्रम सिर्जना गरिएको दाबी

जोईन खबर

१७, पौष २०८१
  • 676
    SHARES
  • नेता डा रावलले आफूले ओलीसँग गरेको वार्ताबारे भ्रम सिर्जना गरिएको दाबी

    १७ पुस काठमाडौँ । नेकपा एमालेबाट निष्कासित भएका नेता डा। भीम रावलले आफूले केपी ओलीसँग गरेको वार्ताबारे भ्रम सिर्जना गरिएको दाबी गरेका छन् । आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै भेटमा आफूले सकारात्मक ढंगले धारणा राखेपनि नबोलाएको बताए ।

    images

    उनले उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापा प्रयास पछि कात्तिकमा भेट्ने तय भए पनि रद्द गरेको आरोप लगाए। उनले ओलीका स्वकीय सचिवहरूलाई फोन गरेर समय मिलाउन आग्रह गरे पनि वास्ता नगरेको बताए ।

    images
    images
    images

    उनले कुनै खबर नआएपछि ओलीलाई फोन गर्दा समेत नउठाएको दाबी गरे । उनले अधिकांश पदाधिकारीलाई फोन गरेर वार्ताको लागि प्रयास गर्दा समेत ओलीको दम्भको कारण चासो नदिएको सुनाए । अब आजको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिए पछि मात्र करी अघि बढे भने कुरा फेरी पत्रकार सम्मेल मार्फत नै जनकारी गर्ने बताए ।  

    प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - १५:५९:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको