Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माधव जी र म एकजुट हुने भइयो : नेता गौतम

माधव जी र म एकजुट हुने भइयो : नेता गौतम

जोईन खबर

१७, पौष २०८१
  • 784
    SHARES
  • माधव जी र म एकजुट हुने भइयो : नेता गौतम

    १७ पुस काठमाडौँ । नेकपा एकीकृत समाजवादी प्रवेशको तयारीमा रहेका नेता वामदेव गौतमले पछिल्ला छलफलहरू सकारात्मक भएको बताएका छन् ।बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

    images

    भीम रावलजी के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा गौतमले भनेका छन् । माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन ।

    images
    images
    images

    उनका अनुसार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयमा गौतमले प्रश्न राखेका थिए । समझदारी विकास गर्ने गर्दै अघि बढ्ने सहमति भएको भन्दै गौतमले भनेका छन् ।

    अब धेरै समय लाग्दैन होला ।’

    प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - १६:२९:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको