Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति  विक्रमासिङ्घेबीच  भेटवार्ता 

प्रधानमन्त्री ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति  विक्रमासिङ्घेबीच  भेटवार्ता 

जोईन खबर

१८, पौष २०८१
  • 706
    SHARES
  • प्रधानमन्त्री ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति  विक्रमासिङ्घेबीच  भेटवार्ता 

    १८ पुस काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।

    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र पारस्परिक हितका विविध पक्षमा कुराकानी भएको थियो ।

    images
    images
    images

    भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए ।

    यही पुस १३ गते निजी भ्रमणमा नेपाल आउनुुभएका श्रीलङ्काका पूर्वप्रधानमन्त्रीसमेत रहनुुभएका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै हुनुहुुन्छ ।

    प्रकाशित मिति :पौष १८, २०८१ बिहिवार - १५:२३:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको