Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तराईका धेरै स्थानमा हुस्सु लाग्ने तथा अरु स्थान सफा रहने 

तराईका धेरै स्थानमा हुस्सु लाग्ने तथा अरु स्थान सफा रहने 

जोईन खबर

१९, पौष २०८१
  • 691
    SHARES
  • तराईका धेरै स्थानमा हुस्सु लाग्ने तथा अरु स्थान सफा रहने 

    १९ पुस काडमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिकदेखि साधारणतया  बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ ।

    images

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने  छ ।

    images
    images
    images

    त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने  छ ।

    प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - ११:१२:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको