Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नेपाली बजारमा सुनको मूल्य सबै भन्दा उच्च

आज नेपाली बजारमा सुनको मूल्य सबै भन्दा उच्च

जोईन खबर

१९, पौष २०८१
  • 826
    SHARES
  • आज नेपाली बजारमा सुनको मूल्य सबै भन्दा उच्च

    १९ पुस काठमाडौँ । आज शुक्रबार  नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आज  सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ ।

    images
    images
    images

    बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ ।

    आजको बजार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

    प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - ११:४५:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको