१९ पुस काठमाडौँ । मुगुमा आज बिहान भूकम्पको धक्का महशुस भएको छ ।
बिहान करिब ८ बजे तिर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।
केन्द्रका अनुसार हिजो दिउँसो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्पन भएको थियो ।