Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कञ्चनजंगा कफी कम्पनीमा आगलागी

कञ्चनजंगा कफी कम्पनीमा आगलागी

जोईन खबर

१९, पौष २०८१
  • 736
    SHARES
  • कञ्चनजंगा कफी कम्पनीमा आगलागी

    १९ पुस काठमाडौँ । काठमाडौँको काठमाडौं महानगरपालिका वडा न १ स्थित दरबारमार्गमा सञ्चालित कफी कम्पनीमा आगलागी भएको छ ।

    images

    कञ्चनजंगा कफी कम्पनीमा बिहीबार साँझ आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    images
    images
    images

    सो कम्पनी टोखा नगरपालिका–७ बस्ने ३४ वर्षीय अञ्जन भण्डारीले सञ्चालन गरेका हुन् । आगलागीबाट भएको क्षतिको विवरण नखुलेको प्रहरीले जनाएको छ ।

    क्षती विवरणको अनुसन्धान भई रहेको छ । 

    प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - १४:५६:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको