Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 महावै प्रशासन सहायक केशरबहादुर सिंहको निधन

 महावै प्रशासन सहायक केशरबहादुर सिंहको निधन

जोईन खबर

२१, पौष २०८१
  • 670
    SHARES
  •  महावै प्रशासन सहायक केशरबहादुर सिंहको निधन

    २१ पुस काठमाडौँ । कालीकोट महावै गाउँपालिका ३ का प्रशासन सहायक केशरबहादुर सिंहको हृदयाघातका कारण निधन भएको छ ।

    images

    ३७ वर्षीय सिंहको हृदयाघातका कारण आज बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

    images
    images
    images

    सत्र वर्षअघि उनी राष्ट्र सेवामा प्रवेश गरेका थिए । उनकी श्रीमती, एक छोरा र दुई छोरी छन् ।

    स्वर्गीय सिंहको आजै पाद घाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताए । 

    प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - १५:३७:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको