Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने तयारी 

 माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने तयारी 

जोईन खबर

२२, पौष २०८१
  • 625
    SHARES
  •  माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने तयारी 

    २२ पुस काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आर्थिक पारदर्शिता अन्तर्गत केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना पार्टीमा प्रस्तुत गरेका हुन् ।

    images

    पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यससम्बन्धी व्यवस्था छ ।केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनेछ ।

    images
    images
    images

    साथै, प्रत्येक वर्ष पार्टी केन्द्रीय समितिका सदस्यहरूले सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव पनि कार्ययोजनामा छ ।

    यो पनि पढ्नुहोस प्रचण्डले खोजे केन्द्रीय सदस्यहरूसँग सम्पत्ति विवरण र जीविकोपार्जनको आधारजनप्रतिनिधि र राजनीतिक नियुक्ति लिएका व्यक्तिले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने प्रस्ताव कार्ययोजनामा छ ।

    प्रकाशित मिति :पौष २२, २०८१ सोमवार - १४:०६:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको