Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौ लगायत विभिन्न स्थानमा भूकम्पको ठूलै धक्का

काठमाडौ लगायत विभिन्न स्थानमा भूकम्पको ठूलै धक्का

जोईन खबर

२३, पौष २०८१
  • 844
    SHARES
  • काठमाडौ लगायत विभिन्न स्थानमा भूकम्पको ठूलै धक्का

    २३ पुस काठमाडौँ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । केही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

    images

    केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।अहिले बिहान ६:५२ मिनेट जादा करिब १ मिनेट जतिको कम्पन गएको थियो ।

    images
    images
    images

    केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

     

     

     

    प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - ०७:११:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको