Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रि ओपन सेसनमा नेप्से साढे १३ अंकले बढ्यो

 प्रि ओपन सेसनमा नेप्से साढे १३ अंकले बढ्यो

जोईन खबर

२३, पौष २०८१
  • 658
    SHARES
  •  प्रि ओपन  सेसनमा नेप्से साढे १३ अंकले बढ्यो


    २३ पुस काठमाडौँ ।  प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १३ अंक बढेर बन्द भएको छ

    हिजो सोमबार ४९.१२ अंक बढेर २६४०.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.६५ अंक बढेर २६५४.३४ विन्दुमा पुगेको छ।

    सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.५० अंक बढेको छ।

    मंगलबार प्रि ओपन सेसनमा ८४ स्टकको १५८ पटकको कारोबारमा १ करोड १३ लाख ५५ हजार ६७ रुपैयाँ ३० पैसाबराबरको १६ हजार २६ कित्ता शेयर खरिदबिक्री भएको छ।

    जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। 

    प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - ११:२३:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको