Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 चिसो बढे पछि कञ्चनपुरका स्थानीय तहले विद्यालयहरु एक साता बिदा ग¥यो

 चिसो बढे पछि कञ्चनपुरका स्थानीय तहले विद्यालयहरु एक साता बिदा ग¥यो

जोईन खबर

२५, पौष २०८१
  • 673
    SHARES
  •  चिसो बढे पछि कञ्चनपुरका स्थानीय तहले विद्यालयहरु एक साता बिदा ग¥यो

    २५ पुस काठमाडौँ । दिनदिनै शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयहरु एक साताको लागि बिदा गरेको छ । त्यस जिल्लामा अहिले सम्मको सबै भन्दा धेरै  चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा गरिएको हो ।

    images

    चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए।

    images
    images
    images

    सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका र कृष्णपुर नगरपालिकाले  पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - १०:५९:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको