Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपाका शीर्ष नेताहरू पोखरा पुगे

रास्वपाका शीर्ष नेताहरू पोखरा पुगे

जोईन खबर

२५, पौष २०८१
  • 787
    SHARES
  • रास्वपाका शीर्ष नेताहरू पोखरा पुगे

    २५ पुस काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पोखरा पुगेका छन्। रास्वपाका  कार्यवाहक सभापति डोल प्रसाद अर्यालसहित कार्यवाहक प्रवक्ता मनीष झा,नेताहरू विराजभक्त श्रेष्ठ, हरि ढकाल, शिव नेपालीलगायतका नेताहरू कास्की पुगेका हुन्।

    images

    बिहीबार आज पार्टी सभापति रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे जिल्ला अदालत, कास्कीले आदेश गर्ने सम्भावना रहेको छ।अहिले आदेश तयार भइरहेको बताइएको छ।

    images
    images
    images

    अदालतका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित सबैको बहस सकिएको छ। न्यायाधीशका अनुसार बहस सकिएसंगै आज बेलुका सम्म सबै निर्णय आउने बताएका छन् । 

    प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - १६:४९:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको