Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खो खो टोली भारत प्रस्थान

खो खो टोली भारत प्रस्थान

जोईन खबर

२६, पौष २०८१
  • 697
    SHARES
  • खो खो टोली भारत प्रस्थान

    २६ पुस काठमाडौँ । प्रथम खो खो विश्व कपमा सहभागी हुन ५० खेलाडीसहित ५३ सदस्यीय नेपाली टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

    images

    पुस २९ देखि माघ ६ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीमा २५–२५ पुरुष÷महिला खेलाडी, २ प्रशिक्षक र १ सहायक प्रशिक्षक छन् ।

    images
    images
    images

    विश्व कपमा पुरुषमा २० र महिलामा १९ टिमको सहभागिता रहने नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले जनाएका छन् ।टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - २०:५८:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको