Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मनहरीमा कार र स्कारपियो  ठोक्किँदा चालकसहित आठ जना गम्भीर घाइते 

मनहरीमा कार र स्कारपियो  ठोक्किँदा चालकसहित आठ जना गम्भीर घाइते 

जोईन खबर

२८, पौष २०८१
  • 673
    SHARES
  • मनहरीमा कार र स्कारपियो  ठोक्किँदा चालकसहित आठ जना गम्भीर घाइते 

    २८ पुस काठमाडौँ । मकवानपुरको मनहरीमा कार र स्कारपियो एक आपसमा ठोक्किँदा चालकसहित आठ जना गम्भीर घाइते भएका छन्।

    images

    मनहरी गाउँपालिका–४ स्थित सडकखण्डमा शनिबार दिउँसो दुर्घटना भएको हो।तीव्र गतिका कारण स्कारपियो र विपरीत दिशाबाट आएको कार ठोक्किँदा दुवै सवारी साधनमा सवार व्यक्तिहरू घाइते भएका हुन्।

    images
    images
    images

    घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडास्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

    केहीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - १५:४१:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको