Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पत्नी निकिता पौडेलले रविलाई अदालतमा नै रातो टिका  लगाइदिन

पत्नी निकिता पौडेलले रविलाई अदालतमा नै रातो टिका  लगाइदिन

जोईन खबर

२९, पौष २०८१
  • 520
    SHARES
  • पत्नी निकिता पौडेलले रविलाई अदालतमा नै रातो टिका  लगाइदिन

    २९ पुस काठमाडौँ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई थुनछेक बहसको क्रममा काठमाडौं जिल्ला अदालतको इजलासमा पुगी पत्नी निकिताले टीका लगाइदिएकी छन् ।

    images

    आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका लगाइदिएकी हुन् ।काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उनलाई थुनछेक बहस जारी छ ।न्यायाधीश माधवप्रसाद अधिकारीले सरकारी वकिललाई दुई घण्टा समय उपलब्ध गराएका थिए ।

    images
    images
    images

    तर उनीहरुले दुई घण्टाभन्दा बढी समय माग गरेका छन् ।पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।आज बिहान अदालत खुलेपछि उनलाई प्रहरीले इजलासमा उपस्थित गराएको हो ।

    प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - १३:०२:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको