Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लुम्बिनी प्रदेश दुई दिन सार्वजानिक बिदा 

लुम्बिनी प्रदेश दुई दिन सार्वजानिक बिदा 

जोईन खबर

२९, पौष २०८१
  • 559
    SHARES
  • लुम्बिनी प्रदेश दुई दिन सार्वजानिक बिदा 

    २९ पुस काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । माघी पर्वको अवसरमा माघ १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।

    images

    लुम्बिनी प्रदेशले भने ‘प्रदेश डे’ को अवसरमा माघ २ गते पनि प्रदेशभर सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी मोहन अर्यालले बताए ।

    images
    images
    images

    माघ १ गते राष्ट्रिय बिदा नै भयो, २ गते भने प्रदेश राजपत्रमा प्रकाशित भएको अवसरमा बिदा दिइएको हो । ।’यस्तै यसअघिको सरकारले २०८० चैत २० गते गरेको निर्णय अनुसार माघ २ गते माघे सङ्क्रान्तिको अवसर पारेर बिदा दिने निर्णय गरेको थियो । 

    प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - १५:३९:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको