Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 खरिबोट सिरानडाँडाका छेङे लामा तीन दिनदेखि बेपत्ता

 खरिबोट सिरानडाँडाका छेङे लामा तीन दिनदेखि बेपत्ता

जोईन खबर

२९, पौष २०८१
  • 697
    SHARES
  •  खरिबोट सिरानडाँडाका छेङे लामा तीन दिनदेखि बेपत्ता

    २९ पुस काठमाडौँ । गोरखा अजिरकोट गाउँपालिका वडा न –२ खरिबोट सिरानडाँडाका छेङे लामा तीन दिनदेखि बेपत्ता छन् ।

    images

    बिहीबार दिउँसो घरबाट भैँसी खोज्न निस्किएका ८० वर्षिय लामा  सम्पर्कबिहिन भएका हुन् । घरबाट हिँडेको दुई दिनसम्म पनि सम्पर्कमा नआएपछि घरपरिवारले शनिबार मात्र प्रहरीलाई गर्नु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं डिएसपी इन्द्रप्रसाद सुवेदीले बताउनु भयो ।

    images
    images
    images

    अहिले उक्त घटनाको खबर पछि खोजतलासका लागी प्रहरी चौकी भच्चेक र इलाका प्रहरी चौकी जौवारीबाट टोली खटिएका छन् ।

    तर हालसम्म उनी भेटिएका छैनन् । खोजी कार्य भई रहेको प्रहरीले जनाए ।

    प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - १५:५६:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको