Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धनगढीमा प्रहरी  कार्यालयको डिजिटल बोर्ड  ‘ह्याक’  बोर्डमा लेखिएको छ,  ‘आइ लभ यू चित्रा’

धनगढीमा प्रहरी  कार्यालयको डिजिटल बोर्ड  ‘ह्याक’  बोर्डमा लेखिएको छ,  ‘आइ लभ यू चित्रा’

जोईन खबर

२, माघ २०८१
  • 724
    SHARES
  • धनगढीमा प्रहरी  कार्यालयको डिजिटल बोर्ड  ‘ह्याक’  बोर्डमा लेखिएको छ,  ‘आइ लभ यू चित्रा’

    २ माघ काठमाडौँ । एक प्रहरी कार्यालयको डिजिटल बोर्ड  ‘ह्याक’ भएको छ । उकत ‘ह्याक’ भएको बोर्डमा आइ लभ यू चित्रा’ लेखिएको देखिएको छ । अहिले यस ‘ह्याक’   भएको बोर्डको  तस्बिर र भिडिओ सामाजिक सञ्जालमा ‘भाइरल’  बनि रहेको छ ।

    images

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको गेटमा राखिएको ‘डिजिटल बोर्ड’मा सोमबार ह्याकरले ‘ह्याक’ गरि अर्का दुष्य राखिएको एक प्रहरीले बताए ।   ह्याकरले ह्याक गरेको बोर्डको तस्बिर अहिले भने नियन्त्रणमा  फर्काइ पहिलाको तस्बिर राखिएको छ ।

    images
    images
    images

    त्यसबारे अनुसन्धान गर्ने र विज्ञहरूसँग आवश्यक छलफल गर्ने काम भइरहेको प्रहरीले बताए । अझैँ ह्याकर पत्ता लागिसकेको छैन । तेही बिषयको अनुसन्धानपछि पत्ता लागे कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :माघ २, २०८१ बुधवार - ११:४४:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको