Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खाजामा साङ्लो भेटिए पछि सिलौटो कटेजलाई ३ लाख जरिवाना

खाजामा साङ्लो भेटिए पछि सिलौटो कटेजलाई ३ लाख जरिवाना

जोईन खबर

२, माघ २०८१
  • 625
    SHARES
  • खाजामा साङ्लो भेटिए पछि सिलौटो कटेजलाई ३ लाख जरिवाना

    २ माघ काठमाडौँ । काठमाडौमा रहेको सिलौटो कटेजमा एक कार्यक्रम खाजामा साङ्लो  भेटिएको छ । काठमाडौँ अनामनगरमा रहेको सिलौटो कटेजमा संस्थाको कार्यक्रममा मरेको साङ्लो फेला परेपछि उजुरी परेको हो ।

    images

    पुस २९ गते  दिउँसो ट्रक व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रम खाजा दिने क्रममा साङ्लो भेटिएको थिए । खाजा खादै गर्दा कार्यक्रम आउने वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी दिएका थिए ।

    images
    images
    images

    उक्त उजुरी परे पछि  अनुगमन गर्ने क्रम बाँडेको खाजामा साङ्लो परेको पुष्टि भएकोले कारबाहि अघि बढाएको थिए । उक्त घटनाको कारबाहि स्वरुप कटेजलाई रु ३ लाख जरिवाना  तिराइने गरि  निर्णय गरिएको विभागले बताए । 

    प्रकाशित मिति :माघ २, २०८१ बुधवार - १२:०९:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको