२ माघ काठमाडौँ । २०७२ को भूकम्पले विनाश गरेको बारपाक र लाप्राक पुनर्निर्माणका बस्तीहरु यस्तो छन् । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न १ र २ को बारपाक तथा उत्तरी गोरखा धार्चे गाउँपालिकाको लाप्राकहरु बस्ती पुनर्निर्माण भएको हो ।

यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कैयौँ मानिसहरूको हताहत भएको थियो । यस भूकम्पले काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू पनि भत्किएको थियो ।

यस भूकम्प पछि लाप्राकको बस्तीहरु पुरानो स्थान नगरि त्यो भन्दा माथिको बस्ती स्थापित गरिएको थियो । त्यस स्थानलाई नयाँ बस्ती भनिन्छ ।
