Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा : अध्यक्ष ‘प्रचण्ड’

लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा : अध्यक्ष ‘प्रचण्ड’

जोईन खबर

३, माघ २०८१
  • 655
    SHARES
  • लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा  : अध्यक्ष ‘प्रचण्ड’

    ३ माघ काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको बताएका छन् ।

    images

    चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ ।

    images
    images
    images

    संविधान, लोकतन्त्र, समावेशी र समानताका पक्षमा यसले खोस्न खोजियो भने देश राजनीतिक खतरामा जान सक्छ ।दुर्घटनाबाट देशलाई बचाउन उनले जनप्रतिनिधि लगायत सम्पूर्ण जनतालाई आ–आफ्नो ठाउँबाट आवाज उठाउन अनुरोध पनि गरे ।

    प्रचण्डले आफू नेतृत्वको सरकार हुँदा केही सकारात्मक पहल भएको भए पनि अहिले त्यसलाई भत्काउने काम भइरहेको जिकिर गरे ।सरकारले पछिल्लो पटक ल्याएका पाँच वटा अध्यादेश लोकतन्त्रको मर्यादा र भावना विपरीत भएको प्रचण्डको भनाइ थियो ।

    अध्यादेशको जो लाइन लगाउन खोजिएको छ । त्यस्तो विधेयक पनि फिर्ता लिएर अध्यादेश बनाउने दुस्साहस भएको पनि बताए । 

    प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - १६:४८:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको