Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बागमती प्रदेशको चालु आर्थिक बर्षको ६ महिनाको खर्च १६ प्रतिश

बागमती प्रदेशको चालु आर्थिक बर्षको ६ महिनाको खर्च १६ प्रतिश

रासस

४, माघ २०८१
  • 616
    SHARES
  • बागमती प्रदेशको चालु आर्थिक बर्षको ६ महिनाको खर्च १६  प्रतिश

    ४ माघ काठमाडौँ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

    images

    पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए ।चालु आवका लागि प्रदेश सरकारले रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा पुससम्म रु १० अर्ब ५० करोड २९ लाख नौ हजार खर्च भएको छ ।

    images
    images
    images

    चालुको तुलनामा पुँजीगत खर्च कम भएको पौडेलको भनाइ छ ।विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१ दशमलव ५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८ दशमलव ३६ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले चार दशमलव छ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :माघ ४, २०८१ शुक्रवार - १०:५७:०१ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको