Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शहीददहरूको सम्झनामा जानकी मन्दिर परिसरमा दीप प्रज्वलन

शहीददहरूको सम्झनामा जानकी मन्दिर परिसरमा दीप प्रज्वलन

जोईन खबर

६, माघ २०८१
  • 589
    SHARES
  • शहीददहरूको सम्झनामा जानकी मन्दिर परिसरमा दीप प्रज्वलन

    ६ माघ काठमाडौँ । बलिदानी दिवसका अवसरमा मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले जानकी मन्दिर परिसरमा दीप प्रज्वलन गरेको छ ।

    images

    शहीददहरूको सम्झनामा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै सम्मान स्वरूप १ लाख दीप प्रज्वलन गरिएको मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले जानकारी दिए ।

    images
    images
    images

    दीप प्रज्वलन कार्यक्रममा प्रदेशका मन्त्री, सांसद,विभिन्न निकायका पदाधिकारी, युवा, सञ्चारकर्मी र जनकपुरवासीको उपस्थिति रहेको थियो ।

     

    प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - १०:३७:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको