Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी 

लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी 

जोईन खबर

६, माघ २०८१
  • 598
    SHARES
  • लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी 

    ६ माघ काठमाडौँ । काठमाडौं लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आज आगलागी भएको छ। दमकलको मद्दतमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    images

    भवनको पहिलो तलामा आगो लागेपछि सिंगो अपार्टमेन्टमै भागाभागको अवस्था आएको थियो।

    images
    images
    images

    आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।  

    प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - १३:०६:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको