Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अनुगमन तथा मूल्याङ्कन समितिले प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएको भन्दै सरकारको ध्यानाकर्षण

अनुगमन तथा मूल्याङ्कन समितिले प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएको भन्दै सरकारको ध्यानाकर्षण

जोईन खबर

६, माघ २०८१
  • 679
    SHARES
  • अनुगमन तथा मूल्याङ्कन समितिले प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएको भन्दै सरकारको ध्यानाकर्षण

    ६ माघ काठमाडौँ । नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले ‘आर्थिक वर्ष २०८०र८१’ को प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

    images

    समितिको आजको बैठकले संविधानको धारा ४३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष सकिएको छ महिनासम्म पनि सरकारले आव २०८०र८१ को प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

    images
    images
    images

    सांसद हितराज पण्डेले आर्थिक वर्ष २०८०र८१ को प्रतिवेदनबारे कानूनमा के व्यवस्था छ त्यसबारे समिति सबैभन्दा पहिले जानकार हुनुपर्नेमा जोड दिनुभयो ।

    सांसद दिलेन्द्र बडुले संविधान निर्माण भएको नौ वर्षमा कतिवटा कानुन निर्माण भए र निर्माण हुन बाँकी कानुनबारे पनि समिति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

    प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - १५:४७:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको