Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सुनको मूल्य सामान्य घटेयो

 सुनको मूल्य सामान्य घटेयो

जोईन खबर

७, माघ २०८१
  • 640
    SHARES
  •  सुनको मूल्य सामान्य घटेयो

    ७ माघ काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

    images

    यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो। आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    images
    images
    images

    यस दिन चाँदीको खरिदबिक्री आईतबार कायम मूल्यलाई आधार मानेर कारोबार भईरहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भईरहेको छ ।

    प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - ११:४४:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको