Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिंहदरबामा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबामा मन्त्रिपरिषद् बैठक सुरु

जोईन खबर

७, माघ २०८१
  • 784
    SHARES
  • सिंहदरबामा मन्त्रिपरिषद् बैठक सुरु

    ७ माघ काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केही बेरदेखि बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो।

    images

    जारी बैठकमा मन्त्रालयका नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुने एक मन्त्रीले जानकारी दिए।

    images
    images
    images

    उनका अनुसार बैठकले संसद्को अधिवेशन बोलाउन पनि सिफारिस गर्न सक्नेछ।मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ।

    प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - १६:३२:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको